Explore DAV

kite

Visitors Book



Ms. Tanvi Duggal

Lovely being around the football matches, thank you for all the warm welcome and beautiful experiences.

(Commented on Inter School PASCH/BKD Football Tournament)

Goethe Institute Maxmuller Bhawan New Delhi, India

2nd September, 2022

प्रा.डा. भवानि प्रसाद खतिवडा

स्व. घिमिरेको कर्मले नै हामी आज उहाँको स्मृतिमा संस्कृत दिवस मनाइरहेका छौ घिमिरेप्रति श्रद्धासुमन व्यक्त गर्दछु

(पाचौँ जनार्दन स्मृति संस्कृत दिवसमा व्यक्त प्रतिकृया)

वाल्मीकि विद्यापीठ

भाद्र १३,२०७९

डा. बासुदेब कृष्ण शास्त्री ।

आफु अप्रतिस्पर्धी रहि बिभिन्न विधामा अन्तरविद्यालय प्रतिस्पर्धा आयोजना गर्नु डी..भी. विद्यालयको निकै सह्रानिय कार्य हो सम्पूणर्मा उत्तरोत्तर प्रगतिको शुभकामना

ज्योतिष तथा सञ्चारकर्मी

(पाचौँ जनार्दन स्मृति संस्कृत दिवसमा व्यक्त प्रतिकृया)

भाद्र १३,२०७९

प्रा.डा. जगमान गुरुङ्ग

स्व. जर्नादन घिमिरे यस लोकमा अद्धितिय संस्कृत गुरुको रुपमा स्थापित व्यक्ति हो

उहासँग जीवनमा कयाँैपटक भेटघाट संवाद पनि भएको थियो

(पाचौं जनार्दन स्मृति संस्कृत दिवसमा व्यक्त प्रतिकृया)

भाद्र १३,२०७९

उपकुलपति नेपाल प्रज्ञा प्रतिष्ठान

 काठमाण्डौं

प्रा.डा. भागवत ढकाल

यस विद्यालयको नित्यर्नित्यङ्गलम्को कामना गर्दछु

(पाचौं जनार्दन स्मृति संस्कृत दिवसमा व्यक्त प्रतिकृया)

भाद्र १३,२०७९

Ms. Nisha Deshar

Thank You DAV for inviting me as the Chief Guest and for all the warm welcome and honour. It's a great and wonderful singing platform for the young ghazal lovers. So great!! Best wishes on this auspicious day.

 Singer and Model

(Commented on Inter School Ghazal Singing Competition)

25th August, 2022

Mr. Hari Krishna Bhattarai

Very nice and interesting programme. I really enjoyed the session. Thank you DAV family.

Naikap, Kathmandu (Commented on Me and My profession - a Presentation programme for Grade VII)

डा.संजीता वर्मा

बच्चोंकी बहुत सुन्दर प्रस्तुति बहुत ही अच्छा और मनमोहक नृत्य

(श्रीकृष्ण जन्माष्टमी समारोह-प्रमुख अतिथि)

कीर्तिपुर हिन्दी केन्द्रिय विभाग

२०२२/०८ /२२

Ms. Ratneswori Nakarmi Shrestha

It's really nice to be part of program with you all. Thank you, Best of Luck.

(Commented on Me and My Profession- a Presentation programme for Grade VI)

22nd August, 2022

Mr. Pradesh Khaling Rai

Thank You to DAV for Great Honour. I hope that I have lived up to your expectations. Thank You

(Commented on Me and My Profession- a Presentation Programme for Grade V)

22nd August, 2022

Yashashvi Mukesh

Insightful questions from wonderful crowd of young minds.

(Commented on Talk Programme with Experts)

8th August, 2022

Mr. Suraj Gaikwad

Wonderfully organised.

(Commented on Talk Programme with Experts)

8th August, 2022

Prof. (Dr) S.P. Singh

The general atmosphere of the institute is very good. The students are very much disciplined and Intelligent. I Wish all success of the students. With Best Regards.

(Commented on Talk Programme with Experts)

8th August, 2022

Mr. Mahesh Paudyal

Overwhelmed with the presentations and stage performances.

(Commented on Closing Ceremony of English week)

English, Tribhuvan University

7th August, 2022

Mr. Yuyutsu Sharma,

I am overwhelmed to witness the creativity of energetic students in various genre. All the best wishes.

(Commented on Closing Ceremony of English week)

Critic, Writer and Translator.

7th August, 2022

Mr. Sharad Pradhan

Thank you DAV for all the platform. Amazing!!

(Commented on Closing Ceremony of English Week)

Contributing Editor

New Business Age

7th August, 2022

Prof. (Dr) Abhi Subedi

Very important and meaningful programme.

(Commented on Closing Ceremony of English Week)

7th August, 2022

Mr. Sudan Chauhan

Highly Disciplined Students and Wonderful Hospitality!

(Commented on Career Orientation Programme of Grade XII- Resource Person)

28th July, 2022

Dr. Deevanshu Shrivastava

Great School and infrastructure, superb students. All the best!

(Commented on Career Orientation Programme of Grade XII)

Jagran Lakecity University

Bhopal (M.P) India

28th July, 2022

 

Dr. Neha Vashistha

Great experience and wishing all the students a great career ahead!

(Commented on Career Orientation Programme of Grade XII)

28th July, 2022

Ms. Anjali Balachandran

Energetic and Enthusiastic students, best wishes to all in the future endeavour.

(Commented on Career Orientation Programme of Grade XII)

28th July, 2022

Ms. Binu Shakya

I would like to thank from the bottom of my heart for this opportunity. It's such a wonderful experience at DAV. I am so surprised by seeing students' effort and discipline.

Model and Dance Trainer

(Commented on 3-Day Dance Workshop)

27th July, 2022

Pavan Mittal

It was indeed great pleasure to be a part of this family jamboree programme of DAV Sushil Kedia Vishwa Bharati School. The programme performance was really very excellent and remarkable for the parents and inspirational too. Nepal Rastriya Marwari Parishad Congratulates all those involved in the training of the Children. Best wishes in the future endeavour.

President Nepal Rastriya Marwari  Parishad

Er. Ram Awatar Agrawal

Phool Kumar Lalwani

Dinesh Naulakha

21st July 2022

डी.के. ढुङ्गाना

डी==भी= स्कुल देशको उत्कृष्ट शैक्षिक संस्था हो यस संस्थाले हजारौ विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिइरहेको आगामी दिनमा पनि यो क्रम जारी रहोस, शुभकामना फेम्ली जम्बोरी कार्यक्रममा आमन्त्रण गर्नु भएकोमा धन्यवाद

प्रेसीडेन्ट सेन्ट्रल प्याब्सन

२०७९/ ०४/०६

Sunil K. Sharma Dhakal

Thank you very well for the opportunity and all the best wishes to DAV Family.

 (Commented on 'Listen Me and Learn to Accomplish')

Date- 20th July, 2022

शारदारमण नेपाल

भानु जयन्तीको उपलक्षमा आयोजित अन्तर विद्यालय कविता वाचन प्रतियोगिताको रुपमा सहभागि हुने सम्मानपूर्ण अवसर दिनु भएकोमा विद्यालय परिवार प्रति सादर धन्यवाद ! सह प्राचार्य महोदयको सौजन्यवाट विद्यालयको स्थिति प्रगति सर्सर्ती हेर्ने अवसर पाएँ यस विद्यालयको संस्कृति सदाचारलाई अग्रतम महत्व दिएर विद्यालय संचालन गरेको अनुभूत हुँदा यसले नेपाल नेपाली विश्वमानवताकै हितमा खट्न सक्ने उन्नत व्यक्तित्वहरु तैयार गर्न सक्ने सम्भावना देखेको छु उत्तरोत्तर प्रगति प्रति ढुक्क हुँदै हार्दिक शुभकामना अर्पण गर्दछु

धन्यावाद !

२९/०३/२०७९

सुधा कलौनी

डी..भी. स्कुल द्धारा संञ्चालीत आठौ अन्तराष्ट्रिय योग दिवशको गरीमामय सभामा पनि उपस्थित हुन पाउदा आफुलाई गौरान्वीत महशुष गरेकी छु आमन्त्रण गर्ने परीवार प्रति धन्यवाद ह्दय देखी नै  यस विद्यालयको उत्तरउत्तर प्रगतिको कामना व्यक्त गर्दछु अन्तराष्ट्रिय योग दिवशको हार्दिक मंगलमय शुभकामना यस विद्यालय ले साच्चीकै शिक्षा होइन विद्या प्रदान गरेको भाईबैनी हरुलाई ह्दय देखिनै धन्यवाद

२०७९/०३/०७

Ashutosh Khatiwada

It was very inlighting to see how DAV thrives to connect and reminds us of one roots and Culture.

22/06/2022

Ghanshyam Adhikari

Excellent programme

Thanks for inviting me

22/06/2022

कविता थपलिया

आठौ अन्तराष्ट्रिय योग दिवसको हार्दिक मगंलमय शुभकामना यस विद्यालयले लिएको सकंल्प पुरा होस् यस भव्य सभामा सहभागीता गराउनु भएकोमा ह्ृदय देखी धन्यवाद व्यक्त गर्दछु विश्व योगमय बनोस सर्वजन सुखाय सर्वजना हिनाय धन्यवाद

२०७९/०३/०७

वर्षमान पुन

विश्व योग दिवस विश्व संगीत दिवसमा डी..भी परिवारको निरन्तर प्रगतिको हार्दिक शुभ कामना !

स्वस्थ शरीर सकारात्मक चिन्तनको लागि योगले विशेष योगदान दिने पनि विश्वास व्यक्त गर्दछु

२०७९/०३/०७

देवकी श्रेष्ठ

यस विद्यालयको उत्तर उत्तर प्रगतिको कामना गर्दछु यस कार्यक्रममा उपस्थित हुन पाउदा अत्यन्त हर्षीत भएकी छु

२०७९/०३/०७

लवदेव मिश्र

अन्तराष्ट्रिय योग दिवसको अवसरमा यस महाविद्यालयमा उपस्थित भै उत्सव मनाउन पाँउदा हर्षित भएको छु यो महाविद्यालयको उत्तरउत्तर प्रगतिको कामना गर्दछु

२०७९/०३/०७

डा. टंकनाथ खतिवडा

आज यस अन्तराष्ट्रिय योगदिवसको पावन पर्वमा उपस्थित भएर आफैलाइ गौरान्वित अनुभव गर्दै छु विद्यालय परिवारले गरेको यो अत्यन्त प्रशंसनीय कार्यका लागि विद्यालयलाई धन्यावाद दिदै निरन्तर अभिवृद्धिको कामना पनि गर्दछु

२०७९/०३/०७

देवी प्रसाद आचार्य

कबीर जयन्तीको अवसरमा आज यो भव्य कार्यक्रम मा उपस्थीत हुन पाउदा ज्यादै खुशी लागेको सवै स्कुल परिवार सँग आभारी छु सन्त शुभ दास प्रति हार्दिक प्रणामः साहेव बन्दगी    ललितपुर

२९/०२/२०७९

शिद्घी विक्रम शाह

इन्भेष्टिचर सेरेमोनीमा प्रमुख अतिथिको रुपमा उपस्थित हुन पाउदा ज्यादै समान्नित भएको छु यस अवसरका लागि विद्यालय परिवार प्रति हार्दिक आभार प्रकट गर्दछु विद्यालयले कोभिड १९ पछिको अवस्थामा पुनः नियमित पठन पाठन लगायतका अन्य क्रियाकलाप उत्कृष्ट ढङ्गवाट संचालन गर्न सफल भएको महसुस गरेको छु  विद्यालय परिवार तथा विद्यार्थी भाइ वहिनीहरुको पढाई तथा शारीरिक विकासको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु

प्रहरी उपरीक्षक

जिल्ला प्रहरी परिसर, ललितपुर

२७/०२/२०७९

शेषकान्त पौडेल

यस भव्य कार्यक्रममा निमन्त्रणा गर्नु भएकोमा सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छु यस किसिमका अतिरिक्त क्रियाकलापहरुलाई अझै व्यापक वनाउदै अगाडि बढाउन नेपाली संस्कार संस्कृतिको संरक्षण सम्बद्र्धनमा समेत केन्द्रित रही आगामी दिनहरुमा थप प्रभावकारी कार्यक्रमको शुभकामना व्यक्त गर्न चाहन्छु

ललितपुर महानगरपालिका

२६/०२/२०७९

यज्ञ विनोद पोखरेल

संस्कृतिलाई समेटेर सनातन विद्याको समायोजनमा यस स्कूलले प्रदान गरेको शिक्षा अत्यन्त उत्कृष्ट संसार कै एउटा विद्याको खानी यो संस्था बनोस मेरो धेरै शुभकामना

प्रहरी वरिष्ठ उपरीक्षक

जिल्ला प्रहरी परिसर, ललितपुर

२६/०२/२०७९

सुनिल विव्रम राणा

स्कुलको इन्भेष्टिचर सेरेमोनी २०२२२३ मा अतिथिको रुपमा सहभागी हुन पाउँदा विद्यार्थीहरुको उत्साहजनक सहभागीताको साथ मार्च पास्ट सेरेमोनी उत्कृष्ट रहेको पाइयो आगामी दिनहरुमा स्कुलको प्रगती तथा यस्तै कार्यक्रमहरुकोे सफलताको शुभकामना व्यक्त गर्दछु

धन्यवाद।

प्रमुख सेनानी,

राजदल गण, ललितपुर

२०७९/०२/२५

महेन्द्र बहादुर क्षेत्री

आज यस डी..भी. विद्यालयमा विद्यार्थीहरुको विभिन्न क्लब सदनहरुको  मार्च पास्ट सपथग्रहण समारोहमा अतिथिको रुपमा उपस्थितभै कार्यक्रमको प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त भयो कार्यक्रम अत्यन्त सुन्दर मनमोहक रुपमा सञ्चालन भएको पाइयो अनुशासन नै विद्यार्थीको गहना हो भन्ने भनाई विद्यार्थीले पुष्टी गरे सम्पुर्ण डी..भी. परिवारलाई धन्यवाद दिदँै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दछु

ललितपुर महानगरपालिका, शिक्षा महाशाखा

२०७९/०२/२५

उपप्रध्यापक रोहिणीराज तिमिल्सिना

डी..भी. विद्यालयले पूर्वको आफ्नो वैदिक संस्कृति एवं पश्चिमको प्रविधियुक्त प्रज्ञालाई समेत आत्मसात् गरेर समाजलाई सुशिक्षित गरिरहेको अनुभूति गर्न पाइरहदा  अत्यन्तै प्रमुदित हुन्छु आजको विद्याशुभारम्भ यज्ञको समारोहमा अतिथिका रुपमा समुपस्थिति स्मरणीय रहने

पूर्व संस्कृतविभागध्यक्ष, डी..भी.

त्रिभुवन विश्वविद्यालय

२०७९/०१/२३

डा. माधवप्रसाद उपाध्याय

शिक्षाका माध्यमले वैदिक संस्कृतिको उत्थान एवं प्रचार प्रसारमा डी..भी. आन्दोलनको ठूलो योगदान रहेको नेपालमा डी..भी. सुशील केडिया विश्व भारतीले वैदिक अवधारणालाई प्रचार प्रसार गर्न विशिष्ट योगदान गरेको विद्या शुभारम्भ यज्ञको अवसरमा हार्दिक शुभकामना 

त्रिभुवन विश्वविद्यालय केन्द्रिय सस्कृत विभाग

२०७९/०१/२३

महाविर घिरैया

लता जी मेरे लिए माँ सरस्वती है

अविस्मरणीय कार्यक्रमशतप्रतिशत प्रस्तुती

२०७८/११/२०

मनिला सोताङ्ग

डी..भी. विद्यालयको लता जी प्रति सर्मपित सम्मान कार्यक्रममा सहभागी हुन पाउदा धेरै खुशी छु सबैलाई धेरै धेरै धन्यवाद

२०७८/११/२०

व्याकुल माइला

नेपालको शैक्षिक जगतमा डि..भी. स्कुलको उच्च माग मात्र नभई विशिष्ट पनि उत्तरोत्तर प्रगतिको कामना गर्दछु

२०७६/११/०३

Prof. Dr. Kushum Shakya

Thanks for organizing International Women Day (WMO) 2022 to empower women.

(Dean Faculty of Humanities and Social Science, Tribhuvan University)

11th March 2022

Ravi Pansari

Excellent programme. I like it!

Congratulation to DAV Team.

(Comments made on the 'Tribute to Lata Mangeshkar' programme)

4th March 2022

Babita Manandhar

ntf hL d]/] lnP dfF ;/:jtL x} .

Thanks for inviting me in this beautiful programme

Love you Lata didi

4th March 2022