Student Blog Published on 2023-02-10 मिनोली कार्की, कक्षा—४, सेक्सन— ई कमलमा बसेकी छिन माता सरस्वती । एउटा हातमा किताव छ एउटा हातमा बत्ती ।। दुइटा हातमा वीणा छ कस्तो राम्रो धुन । उनीले नै रचेकी हुन यति मिठो धुन ।। उनको धुन सुनेर आए मयूर हाँस । सरस्वतीझैँ ज्ञानी होस् भन्ने आमाको आस ।। सरस्वतीलाई पूजा गर्ने मेरो सबैँ इच्छा । जति सक्दो हाँसिल गर्ने धेरै धेरै शिक्षा ।। धन्यवाद !!!